द सिनेमा टाइम्स, काठमाडौं। कञ्चन संग्रौलाको लेखन तथा निर्देशनमा बनेको नाटक ‘फर्स्ट ड्राफ्ट’ ओस्कार इन्टरनेसनल कलेज (साधना घर) मा मञ्चन भइरहेको छ। साउन २० गतेसम्म मञ्चन हुने नाटकमा नाट्यकर्मी कञ्चन संग्रौला र अभय बराल मुख्य भूमिकामा छन्। नाटकमा अभिनयप्रति समर्पित एक युवती मीरा केन्द्रीय भूमिकामा देखिने छिन् जसले आफ्नो पहिलो कथा लेख्ने प्रयास गरिरहेकी हुन्छिन्। […]
ओस्कार कलेजमा मञ्चनरत नाटक ‘फर्स्ट ड्राफ्ट’ कस्तो छ?


