‘चोरचोर’ भन्दै कुटपिट गर्नेविरुद्ध अशोक दर्जीले दिए उजुरी, उजुरीपछि फरार छन् आरोपित

Himal KhabarHimal KhabarSourceJul 28, 20261 min read
‘चोरचोर’ भन्दै कुटपिट गर्नेविरुद्ध अशोक दर्जीले दिए उजुरी, उजुरीपछि फरार छन् आरोपित
काठमाडौँ- केही दिनयता बाल कलाकार अशोक दर्जीमाथि कुटपिट भएको घटनाको विषय चर्चामा छ। दर्जीले कुटाइ खाएको भिडियो सार्वजनिक भएपछि यो विषय चर्चामा आएको हो। यस घटनाबारे अनुशन्धान गर्न दर्जीले उजुरी समेत दिएका छन्। उनी निकट रहेकी अभिनेत्री निता ढुङ्गानाका अनुसार दर्जीलाई चरित्रहत्या गर्ने र धम्की दिएको आरोप लागेका व्यक्तिहरू फरार रहेको तथा उनीहरूको खोजी भइरहेको […]