‘अशोक दर्जीलाई माया र साथको खाँचो छ’ भन्दै चलचित्र ‘पार्वती’को टिजर रिलिज रोकियो

Art KhabarArt KhabarSourceJul 28, 20261 min read
‘अशोक दर्जीलाई माया र साथको खाँचो छ’ भन्दै चलचित्र ‘पार्वती’को टिजर रिलिज रोकियो
काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको निर्देशन तथा निर्माणमा बनेको चलचित्र ‘पार्वती’को पूर्वनिर्धारित टिजर रिलिज कार्यक्रम स्थगित भएको छ । आगामी भदौ १२ गते रक्षाबन्धनको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको टिजर आज सार्वजनिक गर्ने तयारी थियो । चलचित्रका बाल कलाकार अशोक दर्जीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उत्पन्न परिस्थितिलाई कारण देखाउँदै निर्माण पक्षले […]