द सिनेमा टाइम्स काठमाडौं। सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’को छायांकन सुरु भएको छ। काठमाडौंको नैकापस्थित वेस्ट सिटी अस्पतालबाट सिनेमाको छायांकन सुरु गरिएको हो। सिनेमाको सम्पूर्ण छायांकन काठमाडौँ आसपासमै हुनेछ। सिनेमा सिनेमाटोग्राफर संकल भुजेलले छायांकन गरिरहेका छन्। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन्। लामो समयको सिनेमा पत्रकारिता अनुभव पश्चात सापकोटाले […]
अमरदीप सापकोटाले सुरु गरे सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’को छायांकन


