अशोक दर्जी विवादले रोकियो ‘पार्वती’को टिजर सार्वजनिक कार्यक्रम

The Cinema TimesThe Cinema TimesSourceJul 28, 20261 min read
अशोक दर्जी विवादले रोकियो ‘पार्वती’को टिजर सार्वजनिक कार्यक्रम
द सिनेमा टाइम्स, काठमाडौँ। आज हुने भनिएको सिनेमा ‘पार्वती’ को टिजर सार्वजनिक कार्यक्रम स्थगित भएको छ। सिनेमाकी निर्देशक तथा अभिनेत्री नीता ढुंगानाले फेसबुकमार्फत् एक विज्ञप्ति जारी गर्दै आजको कार्यक्रम स्थगित गरिएको जानकारी दिएकी हुन्। सिनेमाका बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित व्यक्तिगत कारणले उत्पन्न भएको परिस्थितिलाई मध्यनजर गर्दै आजको टिजर सार्वजनिक कार्यक्रम स्थगित गरिएको बताइएकाे छ। […]