काठमाडौं । भगवान रामको भूमिका निर्वाह गरेकोमा भएको ट्रोलको अभिनेता रणवीर कपूरले जवाफ दिएका छन् । नितेश तिवारीको फिल्म ‘रामायणम’को टिजर रिलिज भएपछि अभिनेता रणवीर कपूरको कास्टिङलाई लिएर प्रश्न उठेको थियो । यो भूमिकाका लागि उनलाई सामाजिक सञ्जालमा ट्रोल पनि गरिएको थियो । अहिले रणवीर आफैंले यी प्रश्नहरूमा आफ्नो मौनता तोडेका छन् । एक अन्तर्वार्तामा, […]
रणवीरले ट्रोल भएपछि कसरी दिए जवाफ ?


