काठमाडौं । गायक सुमन सरगमले नयाँ गीत ‘आफ्नो बनाई लैजाउ’ सार्वजनिक गरेका छन् । चर्चित गायकद्धय राजेश पायल राई र यश कुमारले संयुक्त रुपमा ‘आफ्नो बनाई लैजाउ’को भिडियो सार्वजनिक गरेका हुन् । राजेश पायलले आफूले खोजी प्रतिभाको नामक रियालिटी शोको निर्णायक हुँदा भेटेको एक सुन्दर प्रतिभा सुमन सरगम भएको बताए । अर्का गायक यश कुमारले […]
राजेश र यशले सार्वजनिक गरे सुमन सरगमको ‘आफ्नो बनाई लैजाउ’


