काठमाडौं- रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ को छायांकन शुभारम्भ भएको छ ।
साउनको सोमवार काठमाडौंको नैकापस्थित वेस्ट सिटी अस्पतालबाट चलचित्रको छायांकन प्रारम्भ गरिएको हो । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस निर्माता रघुनाथ सापकोटा हुन् ।
लामो समयको चलचित्र पत्रकारिता अनुभव पश्चात सापकोटाले फिल्म निर्माण अघि बढाएका हुन् । रघुजी फिल्मस्ले अब निरन्तर फिल्म निर्माण गर्ने उनले बताए । पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुने चलचित्रको सम्पूर्ण छायांकन काठमाडौं आसपासका क्षेत्रमा हुनेछ ।
यो फिल्ममा गीत गायक पशुपति ...
फ्लोरमा गयो कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’


