‘हली’को विशेष शोमा सकारात्मक प्रतिक्रिया

eHimalaya TimeseHimalaya TimesSourceJul 27, 20261 min read
‘हली’को विशेष शोमा सकारात्मक प्रतिक्रिया
काठमाडौं । यही साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘हली’को काठमाडौंस्थित सिटी सेन्टरको बिग मुभिजमा विशेष प्रदर्शन सम्पन्न भएको छ । विशेष शोमा चलचित्रकर्मी तथा दर्शकको उल्लेखनीय उपस्थितिबीच चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ । छाउपडी प्रथाका कारण बालिकाले भोग्नुपर्ने पीडा र सामाजिक विभेदलाई मुख्य विषय बनाइएको चलचित्रले सामाजिक परिवर्तनको सन्देश