बुद्धिसागरको लेखनमा ‘द राइज अफ साम्राज्य’ बन्दै, सौरभ चौधरीले निर्देशन गर्ने

The Cinema TimesThe Cinema TimesSourceJul 27, 20261 min read
बुद्धिसागरको लेखनमा ‘द राइज अफ साम्राज्य’ बन्दै, सौरभ चौधरीले निर्देशन गर्ने
द सिनेमा टाइम्स, काठमाडौं। चर्चित आख्यानकार बुद्धिसागरको लेखनमा सिनेमा ‘द राइज अफ साम्राज्य’ बन्ने भएको छ। सिनेमा सौरभ चौधरीको निर्देशनमा बन्न लागेको हो । निर्माण टिमले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको औपचारिक घोषणा गरेको छ। सार्वजनिक पोस्टरमा आगोका लप्का, घोडामा सवार पात्रहरू र राजसी भेषभूषामा देखिएका छन्, जसले सिनेमा कुनै ऐतिहासिक वा विद्रोही […]