टिकटक र युट्युबमा भाइरल बन्दै ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’

The Cinema TimesThe Cinema TimesSourceJul 27, 20261 min read
टिकटक र युट्युबमा भाइरल बन्दै ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ले डिजिटल प्लेटफर्ममा चर्चा बटुल्न थालेकाे छ । गीत सार्वजनिक भएको ४८ घण्टामै टिकटकमा १ लाखभन्दा बढी भिडियो बनिसकेकाे निर्माण टिमले जनाएकाे छ । टिकटकसँगै युट्युबमा पनि गीतको भिडियोले ६ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ । टिकटकमा सर्वसाधारणदेखि स्थापित सेलिब्रेटीहरूले समेत यसको ‘हुक’ स्टेपमा […]