‘गौँथली’ले औसतमा दैनिक कति कलेक्सन गरिरहेको छ ?

Art KhabarArt KhabarSourceJul 27, 20261 min read
‘गौँथली’ले औसतमा दैनिक कति कलेक्सन गरिरहेको छ ?
काठमाडौं । चलचित्र ‘गौँथली’ले घरेलु बक्सअफिसमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रसकलेक्सन गरेको छ । बक्सअफिस रिपोर्ट अनुसार यो १० दिनको ग्रसकलेक्सन हो । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले घरेलु बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको हो । यो चलचित्रले देशभरका हलहरूबाट कुल २ लाख ६० हजार २५४ […]