टिकटक र युट्युबमा भाइरल बन्दै सिनेमा ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’

The Cinema TimesThe Cinema TimesSourceJul 27, 20261 min read
टिकटक र युट्युबमा भाइरल बन्दै सिनेमा ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’
द सिनेमा टाइम्स, काठमाडौं। सिनेमा ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ले डिजिटल प्लेटफर्ममा चर्चा बटुल्न थालेकाे छ। गीत सार्वजनिक भएको ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो बनिसकेकाे निर्माण टिमले जनाएकाे छ। टिकटकसँगै युट्युबमा पनि गीतको भिडियोले ६ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ । टिकटकमा सर्वसाधारणदेखि स्थापित सेलिब्रेटीहरूले समेत यसको ‘हुक’ स्टेपमा भिडियो बनाइरहेका छन्। […]