काठमाडौं– तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा–२०२६) को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएसँगै नेपाली फिल्म वृत्तमा अवार्ड प्रतिस्पर्धाको चर्चा तीव्र बनेको छ ।
आगामी साउन ३० गते काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने अवार्ड समारोहअघि नै विभिन्न विधामा कसले बलियो उपस्थिति जनाएको छ भन्ने वहस प्रारम्भ भएको हो ।
यस वर्ष २०८२ सालभर प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली फिल्ममध्येबाट अनुभवी निर्णायक मण्डलले उत्कृष्ट पाँच मनोनयन छनोट गरेको हो । मनोनयन सूचीलाई हेर्दा केही फिल्मले अधिकांश मुख्य विधामा आफ्नो प्रभाव जमाएका छन् भने केही कलाकारले व्यक्तिगत अभिनयका कारण बलियो दावेदारी ...
इन्फा अवार्ड २०२६ः मनोनयनमा कसले बनायो बलियो दावेदारी ?


