थिम पोस्टरसँगै ‘द राइज अफ साम्राज्य’को घोषणा, सौरभ चौधरीले निर्देशन गर्ने

News FilmyNews FilmySourceJul 27, 20261 min read
थिम पोस्टरसँगै ‘द राइज अफ साम्राज्य’को घोषणा, सौरभ चौधरीले निर्देशन गर्ने
काठमाडौं । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा बन्ने नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ को घोषणा गरिएको छ। निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको शीर्षक घोषणा गरेको हो। सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको यस फिल्मको निर्देशन सौरभ चौधरीले गर्नेछन्। फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन् भने विश्वास बस्नेत (बेन) को–प्रोड्युसर तथा शंकर …