काठमाडौं । साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारिक यात्रा जारी राखेको छ। प्रदर्शनको १०औँ दिनसम्म आइपुग्दा फिल्मले ७ करोड ४२ लाखभन्दा बढीको ग्रस व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल नेपाली फिल्मको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ। चलचित्र विकास बोर्डको ‘सिनेपा : बक्स अफिस’ प्रणालीका अनुसार साउन …
१० दिनमै ७ करोड ४२ लाखभन्दा बढी कमाउँदै ‘गौँथली’को बक्स अफिसमा दबदबा


