घरेलु बक्सअफिसमा ‘गौँथली’ले १० दिने कमाई साढे ७ करोड नजिक

The Cinema TimesThe Cinema TimesSourceJul 27, 20261 min read
घरेलु बक्सअफिसमा ‘गौँथली’ले १० दिने कमाई साढे ७ करोड नजिक
द सिनेमा टाइम्स, काठमाडौं । गत साउन १ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘गौँथली’ले घरेलु बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । डाक्टर कपिल रिजालको निर्देशनमा निर्माण भएको सिनेमाले १० दिनमा साढे ७ करोड नजिक व्यापार गरेको तथ्यांक चलचित्र विकास बोर्डले सार्वजनिक गरेको हो । सिनेमाको यो कमाइ हिजो आइतबार अर्थात् १० साउनसम्मको हो । यो १० […]