विशेष शोमा ‘हली’ले पायो सकारात्मक प्रतिक्रिया

The Cinema TimesThe Cinema TimesSourceJul 27, 20261 min read
विशेष शोमा ‘हली’ले पायो सकारात्मक प्रतिक्रिया
द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हली’ले विशेष शोमा सकारात्मक प्रतिक्रिया पाएको छ । गत शनिबार काठमाडौँको कमलपोखरीस्थित बिग भुमिजमा आयोजित विशेष प्रदर्शनीमा सहभागी विभिन्न क्षेत्रका व्यक्तिहरूले सिनेमाको कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका थिए । यो सिनेमाले समाजमा गहिरो सन्देश दिने प्रतिक्रिया अधिकांश दर्शकको थियो । […]