द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘मास्टर्नी’को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक १ मिनेट लामो टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पारेको छ । आफ्नी छोरीका लागि एउटी आमाले गरेको संघर्षलाई टिजरमा चित्रण गरिएको छ । सिनेमामा प्रियंकाले आमाको भूमिकामा अभिनय गरेकी छन् । सार्वजनिक टिजरको सुरुवात जंगलमा एक […]
आमा-छोरीको भावनात्मक सम्बन्धको कथा ‘मास्टर्नी’ टिजर सार्वजनिक


