राजेश र यशले सार्वजनिक गरे सुमन सरगमको ‘आफ्नो बनाई लैजाउ’

The Cinema TimesThe Cinema TimesSourceJul 27, 20261 min read
राजेश र यशले सार्वजनिक गरे सुमन सरगमको ‘आफ्नो बनाई लैजाउ’
द सिनेमा टाइम्स, काठमाडौं । गायक सुमन सरगमले नयाँ गीत ‘आफ्‌नो बनाई लैजाउ’ सार्वजनिक गरेका छन् । आइतबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायकद्धय राजेश पायल राई र यश कुमारले संयुक्त रुपमा ‘आफ्‌नो बनाई लैजाउ’को भिडियो सार्वजनिक गरेका हुन् । ‘राई इज किङ’ उपनामले परिचित गायक […]