‘गौँथली’ को दबदबा कायम, ‘रोल नम्बर १’ दोस्रो स्थानमा

KalakarmiKalakarmiSourceJul 27, 20261 min read
‘गौँथली’ को दबदबा कायम, ‘रोल नम्बर १’ दोस्रो स्थानमा
काठमाडौं- नेपाली फिल्मको बक्स अफिसमा यस साता पनि फिल्म ‘गौँथली’ ले अग्रस्थान कायम राखेको छ । आधिकारिक फिल्म प्रदर्शन तथ्यांक अनुसार आइतबार राति ११:५९ बजेसम्म ‘गौथली’ सबैभन्दा धेरै टिकट बिक्री गर्दै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ । तथ्यांकअनुसार ‘गौँथली’ ले २ लाख ६० हजार २५४ टिकट बिक्री गर्दै ७ करोड ४२ लाख ७३ हजार ८९१ रुपैयाँ ९४ पैसा कुल आम्दानी गरेको छ । दोस्रो स्थानमा रहेको ‘रोल नम्बर १’ ले ७१ हजार ८७३ टिकट बिक्री गर्दै १ करोड ७८ लाख ५१ हजार ६९८ रुपैयाँ आम्दानी गरेको छ । यस्तै, ‘भागदौड’ ...