भिडियो बनाएर चरित्रहत्या गरेको भन्दै गायक अशोक दर्जी पुगे प्रहरीमा

Art KhabarArt KhabarSourceJul 27, 20261 min read
भिडियो बनाएर चरित्रहत्या गरेको भन्दै गायक अशोक दर्जी पुगे प्रहरीमा
काठमाडौं । गायक तथा कलाकार अशोक दर्जीले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले नियोजित रूपमा भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाइएको भन्दै कानुनी उपचार खोजेका छन् । आफूलाई विनाकारण ‘चोर’को आरोप लगाएर कुटपिट गरिएको र सो दृश्यलाई ‘भाइरल’ बनाएर भविष्यमाथि खेलबाड गरिएको भन्दै उनले प्रहरीमा उजुरी दिएका हुन् । अशोकले आइतबार झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिँदै […]