काठमाडौँ- डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले १० दिनमा साढे ७ करोड नजिक व्यापार गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ। १० दिनको अवधिमा फिल्मका २ लाख ६० हजार २५२ वटा टिकट बिक्री भएका छन्। योसँगै ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाइ […]
‘गौँथली’को आक्रामक व्यापार, १० दिनमै ७ करोडमाथि ग्रस


