आगामी साउन २२ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘हली’ को काठमाडौँस्थित सिटी सेन्टरमा रहेको बिग भुमिज्मा विशेष शो सम्पन्न भएको छ। हल भरिभराउ उपस्थितिसहित आयोजना गरिएको उक्त विशेष शोमा चलचित्रले दर्शक तथा चलचित्रकर्मीहरूबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको छ। विशेष शो हेरिसकेपछि अधिकांश फिल्मकर्मी र दर्शकहरूले छाउपडी प्रथाजस्तो संवेदनशील विषयलाई मजबुत कथावस्तुमार्फत पर्दामा उतारिएको […]
विशेष शोमा ‘हली’को प्रशंसा


