बक्स अफिसमा ‘गौँथली’को दबदबा: १० दिनमै ७ करोडमाथि कमाइ, यस्तो छ अन्य चलचित्रको व्यापार

Art KhabarArt KhabarSourceJul 27, 20261 min read
बक्स अफिसमा ‘गौँथली’को दबदबा: १० दिनमै ७ करोडमाथि कमाइ, यस्तो छ अन्य चलचित्रको व्यापार
काठमाडौं । चलचित्र विकास बोर्डले नेपालभर प्रदर्शन भइरहेका स्वदेशी चलचित्रहरूको पछिल्लो आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ । सोमबार बोर्डले पछिल्लो आइतबारसम्मको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको हो । बोर्डको आधिकारिक ‘सिनेपा: बक्सअफिस’ प्रणालीमार्फत प्राप्त तथ्याङ्कअनुसार गत साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको देखिएको छ । चलचित्र […]