विशेष प्रदर्शनमा ‘हली’ लाई प्रशंसाको‌ ओइरो

KalakarmiKalakarmiSourceJul 27, 20261 min read
विशेष प्रदर्शनमा ‘हली’ लाई प्रशंसाको‌ ओइरो
काठमाडौं- आगामी साउन २२ गते‌ शुक्रवारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘हली’ को सिटी सेन्टरमा रहेको बिग भुमिजमा विशेष शो आयोजना गरिएको छ । सिनेमा हल भरिभराउ उपस्थितिसहित आयोजना गरिएको उक्त विशेष शोमा फिल्मले दर्शक तथा फिल्मकर्मीबााट उत्कृष्ट प्रतिक्रिया बटुलेको छ । विशेष शो हेरिसकेपछि अधिकांश फिल्मकर्मी र दर्शकहरूले छाउपडी प्रथाजस्तो संवेदनशील विषयलाई मजबुत कथावस्तुमार्फत पर्दामा उतारिएको भन्दै निर्माण पक्षलाई बधाई तथा शुभकामना व्यक्त गरे । दर्शकको अनपेक्षित माया र सकारात्मक प्रतिक्रियाबाट निर्देशक ओम प्रतीकका साथै निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठ निकै उत्साहित देखिएका छन् । छाउपडी ...