काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा गायक अशोक दर्जीले कुटाइ खाइरहेको एउटा भिडियो निकै भाइरल भइरहेको छ । जहाँ केही युवाहरूको समूहले गायक अशोक दर्जीलाई घेरेर कुटपिट गरिरहेका देखिन्छन् । भिडियोमा एक युवकले आक्रोशित हुँदै अशोकलाई घेरेर निकै आक्रामक शैलीमा “पैसा कहिले दिने?” भन्दै प्रश्न गरिरहेको सुनिन्छ। संवादमा ती युवकले अझ आक्रोशित हुँदै “तँ गायककार मान्छे […]
अशोक दर्जीले कुटाई खाएको भिडियो भाइरल


