काठमाडौं। साउन २२ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘हली’को विशेष शो सम्पन्न भएको छ । विशेष शोमा चलचित्रले दर्शक तथा चलचित्रकर्मीहरूबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको छ । विशेष शो हेरिसकेपछि अधिकांश फिल्मकर्मी र दर्शकले छाउपडी प्रथाजस्तो संवेदनशील विषयलाई मजबुत कथावस्तुमार्फत पर्दामा उतारिएको भन्दै निर्माण पक्षलाई बधाई तथा शुभकामना व्यक्त गरे । दर्शकको अनपेक्षित […]
‘हली’को काठमाडौंमा विशेष शो, निर्माण टोली उत्साहित


