‘बेहुली’को पहिलो गीतको धमाका, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो

News FilmyNews FilmySourceJul 26, 20261 min read
‘बेहुली’को पहिलो गीतको धमाका, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो
काठमाडौं। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको यस वर्षकै प्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ ले डिजिटल प्लेटफर्ममा धमाकेदार सुरुवात गरेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले टिकटक र युट्युब दुवै माध्यममा उल्लेखनीय सफलता हासिल गर्दै नयाँ कीर्तिमान कायम गरेको हो। नेपाली कला तथा फिल्म उद्योगमा दुर्लभ मानिने सफलता हासिल …