काठमाडौं । आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने तयारीमा रहेको नेपाली फिल्म ‘हली’ को काठमाडौंस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा विशेष प्रदर्शन सम्पन्न भएको छ। हल भरिभराउ दर्शकको उपस्थितिमा आयोजित उक्त विशेष प्रदर्शनमा फिल्मले दर्शक तथा फिल्मकर्मीबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको छ। विशेष प्रदर्शनपछि अधिकांश दर्शक तथा फिल्मकर्मीले छाउपडी प्रथाजस्तो संवेदनशील विषयलाई सशक्त कथावस्तुमार्फत …
विशेष प्रदर्शनपछि ‘हली’को चर्चा, दर्शक र फिल्मकर्मीबाट उत्कृष्ट प्रतिक्रिया


