काठमाडौं। नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुने भएको छ। नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एन्ड पेमेन्ट्स ले आयोजना गर्न लागेको हो। आयोजकका अनुसार प्रतियोगिताको ग्रान्ड फिनाले आगामी भदौको अन्तिम साता काठमाडौंमा आयोजना हुनेछ। गत जेठमा …
‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’को तयारी तीव्र, ५०० बढी कन्टेन्ट क्रिएटर प्रतिस्पर्धामा


