आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको यस वर्षकै प्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ले डिजिटल प्लेटफर्ममा विष्फोटक सुरुवात गरेको छ। सार्वजनिक भएको छोटो समयमै यस गीतले टिकटक र युट्युब दुवै माध्यममा निकै ठूलो सफलता प्राप्त गर्दै नयाँ रेकर्ड कायम गरेको हो। नेपाली कला क्षेत्र र चलचित्र उद्योगमा एकदमै दुर्लभ मानिने सफलता […]
बेहुली’को ‘दिलमा ठाउँ छ’ले गर्यो सामाजिक सञ्जालमा विष्फोटक सुरुवात


