आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को अमेरिका प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण टिमले दिएको जानकारीअनुसार माया डिजिटलले फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो। यद्यपि, फिल्म कति रकममा बिक्री भएको हो भन्ने विषयमा निर्माण पक्षले केही खुलाएको छैन। अमेरिकामा प्रदर्शन अधिकार बिक्री भएपछि फिल्मकी निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले खुसी व्यक्त गरेकी […]
‘पार्वती’को अमेरिका राइट्स बिक्री भयो


