‘मास्टर्नी’ को टिजर सार्वजनिक

Ranga KhabarRanga KhabarSourceJul 26, 20261 min read
‘मास्टर्नी’ को टिजर सार्वजनिक
आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको पहिलो चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक भएको छ। केही दिन अगाडी सार्वजनिक पोस्टरबाट दर्शकले चलचित्रको कथावस्तु बारे केही अनुमान लगाएका थिए। आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागी आमाले के गर्न सक्छिन् भन्ने पोस्टरको भावलाई चलचित्रको टिजरले झन् प्रस्ट्याउने कोसिस गरेको छ।  एक लासबाट सुरु भएको टिजरको दृश्य […]