काठमाडौं – आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको यस वर्षकै प्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ले डिजिटल प्लेटफर्ममा विष्फोटक सुरुवात गरेको छ। सार्वजनिक भएको छोटो समयमै यस गीतले टिकटक र युट्युब दुवै माध्यममा निकै ठूलो सफलता प्राप्त गर्दै नयाँ रेकर्ड कायम गरेको हो। नेपाली कला क्षेत्र र चलचित्र उद्योगमा एकदमै दुर्लभ मानिने […]
The post ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ को टिकटकमा अभूतपूर्व सफलता, ४८ घण्टामै मच्चायो तहल्का appeared first on Film, Music and Entertainment News Portal From Nepal.


