काठमाडौं । नेपाली सिनेमा उद्योगमा अहिले अरुण क्षेत्री र सिम्रन खड्काको जोडी हिट छ । चलचित्र ‘गौँथली’ बक्सअफिसमा ब्लकबस्टर भएपछि यो जोडी अहिले चर्चामा छ । चलचित्र ‘महापुरुष’बाट नेपाली सिनेमा उद्योगमा डेब्यू गरेका अरुणले त्यसयता केही चलचित्रमा काम नगरेका होइनन् । तर तिनले अपेक्षा गरेजस्तो सफलता पाउन सकेनन् । ‘प्रेमगञ्ज’बाट सिम्रनले सिनेमाको यात्रा सुरु गरिन् […]
‘गौँथली’बाट हिट भएका अरुण र सिम्रन


