काठमाडौं । चलचित्र ‘मास्टर्नी’को टिजर सार्वजनिक भएको छ । भदौ ५ देखि प्रदर्शनमा आउने चलचित्रको टिजर आज सार्वजनिक भएको हो । अप्रत्यासित रुपमा छोरीमाथि घटना घटेपछि बिथोलिएको दैनिक जीवन टिजरमा देखिएको छ । छोरीको अनुहारमा एसिड छ्यापेर फरार भएको अपराधी पत्ता लगाउन भएको संघर्ष र त्यसपछिको नयाँ रहस्यमा टिजर केन्द्रित छ । टिजरमा सिनेमा अधिकांश […]
‘मास्टर्नी’को टिजरमा छोरीका लागि आमाको संघर्ष


