‘मास्टर्नी’को टिजर सार्वजनिक, आमा–छोरीको सम्बन्धमा क्राइम थ्रिलरको कथा

News FilmyNews FilmySourceJul 26, 20261 min read
‘मास्टर्नी’को टिजर सार्वजनिक, आमा–छोरीको सम्बन्धमा क्राइम थ्रिलरको कथा
काठमाडौं । आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक पोस्टरमार्फत कथावस्तुबारे उत्सुकता जगाएको चलचित्रले टिजरमार्फत आमा–छोरीबीचको भावनात्मक सम्बन्ध र त्यससँग जोडिएको क्राइम थ्रिलरको कथालाई संकेत गरेको छ। एक लासबाट सुरु हुने टिजरमा ‘छोरीको सुरक्षाभन्दा ठूलो अरू केही छैन’ भन्ने संवादले आफ्नी छोरीको रक्षाका लागि एक आमाले कस्तो संघर्ष …