टिजरमा ‘मास्टर्नी’: आमा- छोरीको भावनात्मक कथा र क्राइम थ्रिलरको झलक (भिडियो)

KalakarmiKalakarmiSourceJul 26, 20261 min read
टिजरमा ‘मास्टर्नी’:  आमा- छोरीको भावनात्मक कथा र क्राइम थ्रिलरको झलक (भिडियो)
काठमाडौं- आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको पहिलो फिल्म ‘मास्टर्नी’ को टिजर सार्वजनिक भएको छ । केही दिन अगाडी सार्वजनिक पोस्टरबाट दर्शकले फिल्मको कथावस्तु बारे केही अनुमान लगाएका थिए । आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागी आमाले के गर्न सक्छिन् भन्ने पोस्टरको भावलाई चलचित्रको टिजरले झन् प्रस्ट्याउने कोसिस गरेको छ । एक लासबाट प्रारम्भ भएको टिजरको दृश्य र छोरीको सुरक्षा भन्दा ठुलो अरू केही छैन भन्ने संवादले फिल्ममा एक आमाले आफ्नी छोरी बचाउन के सम्म गर्न सक्छिन् भन्ने कथा प्रस्तुत भएको प्रस्ट देखिन्छ। क्राइम थ्रिलर/ ...