काठमाडौं। सञ्जय राईको निर्देशनमा बन्ने फिल्म ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो। फिल्ममा अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहनेछिन्। उनी ‘आश’ पात्रका रूपमा देखिनेछिन्। केही समयपछि नयाँ फिल्ममा फर्किएकी सम्राज्ञीले आफूलाई मनपरेको पात्र भएकाले फिल्ममा काम …
सम्राज्ञीसहित ‘एक्का मिस्सी बादशाह’ घोषणा, सञ्जय राईले निर्देशन गर्ने


