‘एक्का मिस्सी बादशाह’ निर्माण घोषणा, सम्राज्ञी मुख्य भूमिकामा

Celebrity NepalCelebrity NepalSourceJul 26, 20261 min read
‘एक्का मिस्सी बादशाह’ निर्माण घोषणा, सम्राज्ञी मुख्य भूमिकामा

The post ‘एक्का मिस्सी बादशाह’ निर्माण घोषणा, सम्राज्ञी मुख्य भूमिकामा appeared first on Celebrity Nepal.

काठमाडौं । निर्देशकका रूपमा सञ्जय राईले डेब्यु गर्ने फिल्म ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ। शनिबार राईको जन्मदिनका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कलाकार र प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण प्रक्रिया सुरु गरिएको जानकारी दिइयो। मोहिनीदेवी राईको प्रस्तुतिमा बन्ने फिल्ममा अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहनेछिन्। उनी ‘आश’ पात्रका रूपमा देखिने निर्माण टिमले जनाएको छ। […]

The post ‘एक्का मिस्सी बादशाह’ निर्माण घोषणा, सम्राज्ञी मुख्य भूमिकामा appeared first on Celebrity Nepal.