The post मिस नेपालको यात्राले आत्मविश्वास बढायो : कशिश सुब्बा लिम्बु appeared first on Celebrity Nepal.
काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी कशिश सुब्बा लिम्बुले मिस नेपालको यात्रा आफ्नो जीवनकै सबैभन्दा परिवर्तनकारी अनुभव बनेको बताएकी छन्। ग्रान्ड फिनाले नजिकिँदै गर्दा उनले यस यात्राले आफूमा आत्मविश्वास बढाउनुका साथै चुनौती सामना गर्ने क्षमता र परिपक्वता विकास गरेको उल्लेख गरेकी छन्। उनका अनुसार मिस नेपालको मञ्चले आफूलाई चिन्ने र आफ्नै क्षमतामाथि विश्वास गर्ने अवसर […]
The post मिस नेपालको यात्राले आत्मविश्वास बढायो : कशिश सुब्बा लिम्बु appeared first on Celebrity Nepal.