सञ्जय राईको ‘एक्का मिस्सी बादशाह’ निर्माण घोषणा, मुख्य भूमिकामा सम्राज्ञी आरएल शाह

The Cinema TimesThe Cinema TimesSourceJul 26, 20261 min read
सञ्जय राईको ‘एक्का मिस्सी बादशाह’ निर्माण घोषणा, मुख्य भूमिकामा सम्राज्ञी आरएल शाह
द सिनेमा टाइम्स, काठमाडौं । सञ्जय राईको डेब्यु निर्देशनमा नेपाली सिनेमा ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ । शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा निर्माण टिमले काठमाडौँमा कार्यक्रम आयोजना गर्दै सिनेमाको घोषणा गरेको हो । कलाकार र प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण पक्षले सिनेमाको निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ । यूके बस्दै आएका […]