काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह दुई वर्षपछि चलचित्रमा कमब्याक गर्ने भएकी छन् । चलचित्र ‘एक्का मिस्सी बास्सा’ मार्फत उनी दुई वर्षपछि चलचित्रमा देखिने भएकी हुन् । मोहेनी देवी राईको प्रस्तुतिमा बन्ने चलचित्रमा दर्शकले सामाज्ञीलाई देख्न पाउनेछन् । आज काठमाडौैंमा यो चलचित्रको औपचारिक रूपमा घोषणा गरिएको छ । मोहेनी देवी राईको प्रस्तुतिमा बन्ने चलचित्रमा दर्शकले […]
दुई वर्षपछि ‘एक्का मिस्सी बास्सा’मार्फत कमब्याक गर्दै साम्राज्ञी


