काठमाडौं– नेपाली फिल्मको प्रवर्द्धन, संरक्षण तथा नयाँ पुस्तामाझ नेपाली फिल्मप्रति आकर्षण बढाउने उद्देश्यका साथ नेपाल फिल्म सोसाइटीले ‘बाह्रै महिना, बाह्रै नेपाली चलचित्र’ अभियानको शुभारम्भ गर्ने भएको छ । भोलि साउन १० गतेदेखि प्रारम्भ हुने यस अभियानअन्तर्गत वर्षभर प्रत्येक महिनामा एक उत्कृष्ट नेपाली चलचित्रको विशेष पुनःप्रदर्शन गरिने छ। नेपाल फिल्म सोसाइटीका अनुसार यो अभियान विशेषगरी त्यस्ता […]
‘बाह्रै महिना, बाह्रै नेपाली चलचित्र’ अभियानको घोषणा


