काठमाडौं । चलचित्र ‘गौँथली’ले शनिबार डेढ करोड रुपैयाँ हाराहारी ग्रस कमाइ गर्ने देखिएको छ । आर्टखबरलाई प्राप्त बक्सअफिस विवरणअनुसार शनिबार दिउँसो १ बजेसम्म मात्रै चलचित्रले १ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ । गत शुक्रबार रिलिज चलचित्रले पहिलो दिनदेखि नै उत्साहजनक व्यवसाय गरिरहेको छ । चलचित्रले शुक्रबार दिउँसो १२ बजेसम्म चार करोडको आंकडा कटाइसकेको […]
‘गौँथली’को बम्पर व्यापार, दिउँसो १ बजेसम्मै १ करोड ग्रस


