‘आदिपुरुष’ रिलिजको तीन वर्षपछि लेखक मनोज मुन्ताशिर भन्छन्- ‘मलाई लज्जा लागेको छ’

Art KhabarArt KhabarSourceJul 25, 20261 min read
‘आदिपुरुष’ रिलिजको तीन वर्षपछि लेखक मनोज मुन्ताशिर भन्छन्- ‘मलाई लज्जा लागेको छ’
काठमाडौं । सन् २०२३ मा रिलिज भएको बलिउड चलचित्र ‘आदिपुरुष’ प्रदर्शन ताका जति विवादमा थियो, अहिले यसका लेखक मनोज मुन्ताशिरको पछिल्लो अभिव्यक्तिका कारण पुनः चर्चामा आएको छ । हिन्दू धर्मग्रन्थ ‘रामायण’मा आधारित भनिएको यस चलचित्रका संवाद र दृश्यका कारण चर्को आलोचना खेपेका लेखक मुन्ताशीरले अन्ततः सिनेमा रिलिजको तीन वर्षपछि आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका […]