काठमाडौं । चलचित्र ‘गौँथली’ले शनिबार अनपेक्षित ग्रसकलेक्सन गरेको छ । बक्सअफिस स्रोतका अनुसार यो चलचित्रले शनिबार मात्रै बिहानदेखि दिउँसो १ बजेसम्म एक करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । स्रोतका अनुसार गत शुक्रबार रिलिज भएको यो चलचित्रले हिजो (शुक्रबार)सम्म चार करोडको आंकडा कटाइसकेको थियो । आज १ बजेसम्म नै एक करोड ग्रसकलेक्सन गरेपछि ‘गौँथली’ले नेपाली बक्सअफिसमा […]
चलचित्र ‘गौँथली’ले आज १ बजेअगाडि नै कलेक्सन गर्यो करोड


