चलचित्र समाजको ऐना हो । समाजको मुहार हो । समाजको प्रतिविम्ब हो । त्यसैले समाज चलचित्रमा छर्लंग देखिनु पर्छ । यसैले त सिनेमामा समाज हुन्छ, समाजका घटनाक्रम हुन्छन् । समाजको कला, संस्कृति, भाषा, भेष र परिवेश हुन्छ । सिनेमा फगत मनोरञ्जन मात्रै होइन । यो सूचना र शिक्षाको सम्बाहक पनि हो । सिनेमालाई समाज रुपान्तरणको […]
उच्श्रृंखल र छाडा सामग्री नल्याउ, जिम्मेवार बन


