‘बा : एक योद्धा’ को मर्मस्पर्शी टिजर

eHimalaya TimeseHimalaya TimesSourceJul 24, 20261 min read
‘बा : एक योद्धा’ को मर्मस्पर्शी टिजर
काठमाडौं । आगामी भदौ १९ गते प्रदर्शनमा आउने चलचित्र ‘बा : एक योद्धा’ को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ । ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने संवादबाट सुरु हुने टिजरले एउटा सुखी परिवारमा आएको अकस्मात् विपत्तिको भावनात्मक कथा प्रस्तुत गरेको छ । टिजरमा मुख्य अभिनेता दिव्यदेव पन्त रगतले लत्पतिएको अवस्थामा देखिन्छन् भने